स्वास्थ्य

कोरोनालाई हैन काललाई लिन, चौबाटो अनि चोक र चौतारामा न पुग !!!

✍️ ई. नव सुजित भण्डारी सरकारले सकेनकेही गर्दै गरेनन अक्सिजन दियोन अस्पताल दियोन विरामी भएर स्या स्या हुँदापल्टेर नाडि छाम्ने...

Read more

बुटवल उपमहानगरको अक्सिजन बैंक ” होम, सामुदायिक र होटल आईसोलेसनको लागि मात्र “

२६ बैशाख , बुटवलबुटवल उपमहानगरपालिकाले अक्सिजन सेवा चौवोसै घण्टा सुरु गरेको छ | सेवा आरम्भ गरेको ५ दिनमै चौबिसै घण्टा...

Read more

लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक वार्डको ड्युटिबाट ……. डा. जमुना श्रेष्ठ

( यहाँ उल्लेखित कुराहरु एउटा डाक्टरले अस्पताल भित्रबाट देखेको हुबहु लेखिएको छ | अवस्था विकराल भएकोले सुरक्षित रहनुहुन सबैमा अनुरोध...

Read more

लायन्स क्लब अफ बुटवल सनराईजद्वारा निशुल्क स्वास्थ्य परिक्षण

फागुन १६, बुटवललायन्स क्लब अफ बुटवल सनराईजले आज निशुल्क सुगर र मृगौला परिक्षण सिविर सन्चालन गरेको छ | बुटवल हिलपार्क...

Read more

कर्सो नेपालद्वारा रक्तदानको आयोजना ; ३३ जनाले गरे रक्तदान

२७ पौष, बुटवलकपिलवस्तु रुपन्देही सामाजिक सस्था ( कर्सो) नेपालले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ |बुटवल १३, वेलवासमा आयोजना गरिएको...

Read more

बिग्रेर राखिएका भेन्टिलेटर राष्ट्रिय आविष्कार केन्द्रले गर्यो निशुल्क मर्मत

१९ भाद्र, जितगढी न्युज राष्ट्रिय आविष्कार केन्द्रको पहलले झन्डै १ करोड रुपैंया बिदेशीनबाट बचाएको छ | शहिद गंगालाल मुटु अस्पतालको...

Read more

रगत अभावलाई कम गर्न मदन भन्डारी स्पोर्ट्स एकेडेमीद्वारा रक्तदान कार्यक्रम सम्पन्न ; ३ महिला सहित ६० जनाले गरे रक्तदान

१७ भाद्र, जितगढी न्युजमदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्ला कमिटीले बुधबार स्वास्थ्य सुरक्षा सतर्कता सहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ...

Read more

लायन्स र लियोद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

भाद्र १०, जितगढी न्युजलायन्स क्लब अफ बुटवल संसार र लियो क्लब अफ बुटवल सिद्धबाबाले सयुक्त आयोजनामा बुधबार प्रदेश नम्बर ५...

Read more

रुपन्देही जिल्लामा भाद्र ७ गते १२ बजे सम्म निषेधाज्ञा ; अत्यावश्यक सेवा भने सुचारु रहने

२ भाद्र, जितगढी न्युजजिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको आज बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएको भन्दै मानिस जम्मा हुने खालका...

Read more
Page 1 of 7 1 2 7
  • Trending
  • Comments
  • Latest

Recent News