जितगढी न्युज, १९ बैशाख
तुलनात्मक रुपमा सुरक्षित मानिएको प्रदेश न ५ कोरोनाको पुष्टि भएको छ | रुपन्देही मा २५ बर्षका युवा र नेपालगन्जमा ६० बर्षका बृद्धमा कोरोनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार २:०० बजे जारी प्रेस नोट्मा उल्लेख गरेको छ |